Picture Hit

आँखामा राखेँ, दिलमै राखेँ, है
हो, आँखामा राखेँ, आखैकी नानी बन्यौ तिमी (नानी बन्यौ तिमी, नानी बन्यौ तिमी)
यो दिलमा राखेँ, यही दिलकी रानी बन्यौ तिमी (रानी बन्यौ तिमी, रानी बन्यौ तिमी)
हो, आँखामा राखेँ, आखैकी नानी बन्यौ तिमी
यो दिलमा राखेँ, यही दिलकी रानी बन्यौ तिमी

तिम्ले छोयौ र त बढ्यो...
तिम्ले छोयौ र त बढ्यो मेरो मुटुको beat (हो र?)

हो, दिलमा राखेँ दिलमै fit, तिम्रो picture hit (उफ्)
ओए-ओए, ओए-ओए, मनमा राखेँ मनमै fit, तिम्रो picture hit (तिम्रो picture hit)

तिम्रै रूपको रापले सारा दुनियाँ यो जल्छ
यो मन सम्हाल्न खोज्दा अनि कहाँ सम्हालिन्छ
हो, तिम्रै रूपको रापले सारा दुनियाँ यो जल्छ
यो मन सम्हाल्न खोज्दा अनि कहाँ सम्हालिन्छ

Free मा, भो, धेरै तारिफ नगर
सिधा कुरा गर, बुट्टा नभर
मतिर नघुमाऊ पापी नजर
के थाहा छ तिम्लाई यो दिलको असर?

तिम्रै लागि साँचेको छु...
तिम्रै लागि साँचेको छु पिरतीको यो seat

हाँ, दिलमा राखेँ दिलमै fit, तिम्रो picture hit
ओए-ओए, ओए-ओए, मनमा राखेँ मनमै fit, तिम्रो picture hit (तिम्रो picture hit)

औँठा छापै लगाइदिउँला दिलको दायाँबायाँ
भन, तिम्रो लागि अझै के के गरौँ, माया?
हो, औँठा छापै लगाइदिउँला दिलको दायाँबायाँ
भन, तिम्रो लागि अझै के के गरौँ, माया?

किन सताउँछौँ साँझ-बिहानी?
नगाऊ बेसुर प्रेम कहानी
तार भो तिम्लाई यो मेरो जवानी
अति भो मतिर छड्के निसानी

माया गर्ने मौका देऊ न...
माया गर्ने मौका देऊ न, म गर्ने छैन cheat

हो, दिलमा राखेँ दिलमै fit, तिम्रो picture hit
हाँ-हाँ, हाँ-हाँ, मनमा राखेँ मनमै fit, तिम्रो picture hit

हो, मनमा राखे मनमै fit, मेरो picture hit
हो, दिलमा राखेँ, दिलमै fit, तिम्रो picture hit
ओ, दिलमा राखे दिलमै fit, मेरो picture hit
हो, जहाँ राखेँ, त्यही fit, तिम्रो picture hit



Credits
Writer(s): Deepak Sharma, Lekhu Sahayatri
Lyrics powered by www.musixmatch.com

Link