Sawana Ko Bhel Jasto (Male Vocals)

सावनको भेलजस्तो तिम्रो जोबन
सावनको भेलजस्तो तिम्रो जोबन
सावनको भेलजस्तो तिम्रो जोबन
पाकेको बेलजस्तो तिम्रो जोबन

हर डगरमा एक महकले सबै लट्ठिदिने
हर डगरमा एक महकले सबै लट्ठिदिने

सबै लट्ठिदिने
सबै लट्ठिदिने
सबै लट्ठिदिने

अत्तरको तेलजस्तो तिम्रो जोबन
अत्तरको तेलजस्तो तिम्रो जोबन
अत्तरको तेलजस्तो तिम्रो जोबन
पाकेको बेलजस्तो तिम्रो जोबन

हर मौसममा बैँस पोख्दै सँगै खेल्न पाइने
हर मौसममा बैँस पोख्दै सँगै खेल्न पाइने

सँगै खेल्न पाइने
सँगै खेल्न पाइने
सँगै खेल्न पाइने

मधुमासको मेलजस्तो तिम्रो जोबन
मधुमासको मेलजस्तो तिम्रो जोबन
मधुमासको मेलजस्तो तिम्रो जोबन
पाकेको बेलजस्तो तिम्रो जोबन

हर जक्सनमा लाखौँ नजर सबै लोभ्याइदिने
हर जक्सनमा लाखौँ नजर सबै लोभ्याइदिने

सबै लोभ्याइदिने
सबै लोभ्याइदिने
सबै लोभ्याइदिने

नरोकिने रेलजस्तो तिम्रो जोबन
नरोकिने रेलजस्तो तिम्रो जोबन
नरोकिने रेलजस्तो तिम्रो जोबन
पाकेको बेलजस्तो तिम्रो जोबन



Credits
Lyrics powered by www.musixmatch.com

Link