Dhoka Diyau

धोका दियौ मायालुले, केहि गरेको होइन
धोका दियौ मायालुले, केहि गरेको होइन
जल्छ मुटु, खस्छ आशु, म रोएको छैन
म रोएको छैन

जति कल्प्यो एकान्तमा साथ एक्लो हुन्छ
हो, जति कल्प्यो एकान्तमा साथ एक्लो हुन्छ
जति दबाउ यो मुटुलाई, उति बल्झी दिन्छ
जति दबाउ यो मुटुलाई, उति बल्झी दिन्छ

तिम्रो जीवन सुखी होला, भित्री मन होइन
तिम्रो जीवन सुखी होला, भित्री मन होइन
जल्छ मुटु, खस्छ आशु, म रोएको छैन
म रोएको छैन

सारा संसार मरुभूमि, छैन हरियाली
हो, सारा संसार मरुभूमि, छैन हरियाली
तिमीले लुटी के लाग्यौ खोइ? आत्मा भयो खाली
तिमीले लुटी के लाग्यौ खोइ? आत्मा भयो खाली
शारीर अब लाश बन्छ, चिता होला आधार
शारीर अब लाश बन्छ, चिता होला आधार
दन्किएर प्रेमको आगो, सकिएला संसार
सकिएला संसार

धोका दियौ मायालुले, केहि गरेको होइन
धोका दियौ मायालुले, केहि गरेको होइन
जल्छ मुटु, खस्छ आशु, म रोएको छैन
म रोएको छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link