Intro

Ah, Yama Buddha is back
धेरै छ पिडा तै पनि हाँस्छु म
एक दिन मर्ने नै हो तेसैले बाँच्छु म
सपना साँच्छु म, जे पनि आँट्छु म

तन्नेरी श्याल हरुलाई, बुढो बाघ हुँ म
नर्कको आगो, रातो तातो छु म
एक जन्म काफी हुन्न, मेरो ठाउँ पुग्न
अङ्ग्रेजी बुझ्दिन् अलि लाटो छु म

संसार आउने छ मेरो हात चुम्न
आमाको माया बाउको पुकाई
आफुलाई मांड हामीलाई जाउलो खुवाई
खुर्सानी दलेको गहिरो घाउको दुखाइ

साउको किच-किच टाउको दुखाइ
तर बाँच्दिन म टाउको झुकाई
न सक्छु बाँच्न नाउँ लाई दुबाई
गाउँ ठाउँ बस्दिन आफुलाई लुकाई
पाउको कुदाई अनि यो उडान हेर टाउको उठाई



Credits
Writer(s): Andreya Triana, Sam Knowles
Lyrics powered by www.musixmatch.com

Link