Satai Surama

सातै सुरमा गाए पनि, संसारकै अमूल्य चीज पाए पनि
Hmm, सातै सुरमा गाए पनि, संसारकै अमूल्य चीज पाए पनि
तिम्रो मिठो मिठो माया बिना, तिम्रो प्यारो प्यारो स्पर्श बिना

मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो
मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो
मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो

मिठो सरगम गाए पनि, रागमा मुर्छना भरे पनि
Hmm-hmm, मिठो सरगम गाए पनि, रागमा मुर्छना भरे पनि
तिम्रो तालको झंकार बिना, तिम्रो साथको आभास बिना

मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो
मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो
मेरो गीत नै अपुरो, मेरो प्रीत नै अपुरो

सोह्रै श्रृंगार गरे पनि, सुख सयलमा जिए पनि
हो-हो, सोह्रै श्रृंगार गरे पनि, सुख सयलमा जिए पनि
तिम्रो बोलीको मधमास बिना, तिम्रो न्यानो अँगालो बिना

मेरो जिन्दगी अपुरो, मेरो हर खुसी अपुरो
मेरो जिन्दगी अपुरो, मेरो हर खुसी अपुरो
मेरो जिन्दगी अपुरो, मेरो हर खुसी अपुरो



Credits
Lyrics powered by www.musixmatch.com

Link