Tadha Najau

लेकमा फुल्ने लालीगुँरास, बेसी फुल्ने सुनाखरी
हो, लेकमा फुल्ने लालीगुँरास, बेसी फुल्ने सुनाखरी
तिम्रो माया फूलसरि छायो मनभरि
तिम्रो माया फूलसरि छायो मनभरि
लेकमा फुल्ने फूलसरि छायो मेरो मनभरि
हो, लेकमा फुल्ने फूलसरि छायो मेरो मनभरि

तिमी मेरो बाँच्ने आधार, तिमी नै जिन्दगी
हो, तिमी मेरो बाँच्ने आधार, तिमी नै जिन्दगी
मनमा खुल्दुल लागिरहन्छ - कतै धोका हुन्छ कि?
हो, मनमा खुल्दुल लागिरहन्छ - कतै धोका हुन्छ कि

लेकमा फुल्ने लालीगुँरास, बेसी फुल्ने सुनाखरी

मलाई छोडी, नाता तोडी टाढा नजाऊ है
हो, मलाई छोडी, नाता तोडी टाढा नजाऊ है
चोखो माया मै दिउँला, अन्तै माया नलाऊ है
हो, चोखो माया मै दिउँला, अन्तै माया नलाऊ है

लेकमा फुल्ने लालीगुँरास, बेसी फुल्ने सुनाखरी
हो, लेकमा फुल्ने लालीगुँरास, बेसी फुल्ने सुनाखरी

तिम्रो माया फूलसरि छायो मनभरि
तिम्रो माया फूलसरि छायो मनभरि
लेकमा फुल्ने फूलसरि छायो मेरो मनभरि
हो, लेकमा फुल्ने फूलसरि छायो मेरो मनभरि



Credits
Lyrics powered by www.musixmatch.com

Link