Om Jay Jagadis

ॐ जय जगदीश हरे
प्रभु, जय जगदीश हरे
भक्तहरूको सङ्कट
भक्तहरूको सङ्कट छिनमै दूर गरे
(ॐ जय जगदीश हरे)

जो धाउँछ फल पाउँछ, दुःख विनाश मनको
(प्रभु, दुःख विनाश मनको)
सुख-सम्पत्ति घर आउँछ
सुख-सम्पत्ति घर आउँछ, कष्ट हट्छ तनको
(ॐ जय जगदीश हरे)

मातापिता तिमी मेरा, शरण परूँ म कसको?
(प्रभु, शरण परूँ म कसको?)
तिमीबिना छैनन् दुजा
तिमीबिना छैनन् दुजा, आशा गरूँ म कसको?
(ॐ जय जगदीश हरे)

तिमी पूरण परमात्मा, तिमी अन्तर्यामी
(प्रभु, तिमी अन्तर्यामी)
परब्रह्म परमेश्वर
परब्रह्म परमेश्वर, तिमी सबका स्वामी
(ॐ जय जगदीश हरे)

तिमी करुणाका सागर, तिमी पालनकर्ता
(प्रभु, तिमी पालनकर्ता)
म सेवक, तिमी स्वामी
म सेवक, तिमी स्वामी, कृपा गर, भर्ता
(ॐ जय जगदीश हरे)

तिमी हौ एक अगोचर, सबका प्राणपति
(प्रभु सबका प्राणपति)
कुन विधि भेटूँ दयामय?
कुन विधि भेटूँ दयामय? देऊ न मलाई सुमति
(ॐ जय जगदीश हरे)

दीनबन्धु, दुःखहर्ता, रक्षक तिमी मेरा
(प्रभु, रक्षक तिमी मेरा)
हात उठाई वर देऊ
हात उठाई वर देऊ, हे मालिक मेरा
(ॐ जय जगदीश हरे)

विषय-विकार मेटाऊ, पाप हर, देवा
(प्रभु, पाप हर, देवा)
श्रद्धाभक्ति बढाऊ
श्रद्धाभक्ति बढाऊ, सन्तानको सेवा
(ॐ जय जगदीश हरे)

(ॐ जय जगदीश हरे)
(ॐ जय जगदीश हरे)
(ॐ जय जगदीश हरे)
(ॐ जय जगदीश हरे)
(ॐ जय जगदीश हरे)



Credits
Lyrics powered by www.musixmatch.com

Link