Kinideu Na Saila Dai

मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई

म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ
म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ

मलाई कानैमा उनेर ढुङ्ग्री लगाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई

मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश
मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश

मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई



Credits
Writer(s): Basanta Sapkota
Lyrics powered by www.musixmatch.com

Link