Timrai Barema

तिम्रै बारेमा सोँच्छु सधैँ, तिमीलाई नै खोज्छु सधैँ
तिम्रै बारेमा सोँच्छु सधैँ, तिमीलाई नै खोज्छु सधैँ
तिमीलाई नै चाहान्छु हर पल, तिमीलाई नै पुज्दछु
तिमी नै हो जिन्दगी, मेरो तिमी हर खुशी
मेरो मनको देवी तिमी (देवी हौ)
तिमी नै हो जिन्दगी, मेरो तिमी हर खुशी
मेरो मनको देवी तिमी (देवी हौ)

तिमी नै हौ मेरो अधूरो प्रेम कहानी
तिमी नै मेरो सपनाकी रानी
तिमी नै हौ मेरो अधूरो प्रेम कहानी
तिमी नै मेरो सपनाकी रानी
फूलजस्तो कञ्चन तिमी बसन्ती हौ बहार

मेरो हर धड्कनमा सास बनी बसेकी छौ
याद भई टाढा नजाऊ (टाढा नजाऊ)
मेरो हर धड्कनमा सास बनी बसेकी छौ
याद भई टाढा नजाऊ (टाढा नजाऊ)

जब देख्छु उदास तिमीलाई, आफै म रोइदिन्छु
जब देख्छु उदास तिमीलाई, आफै म रोइदिन्छु
तिमी हाँसे जगत हाँस्छ आफै रमाईरमाई
तिमी नै संसार मेरो, बाँच्ने आधार पनि मेरो
तिमीलाई पाई पूरा भयो जीवन मेरो (जीवन मेरो)
तिमी नै संसार मेरो, बाँच्ने आधार पनि मेरो
तिमीलाई पाई पूरा भयो जीवन मेरो (जीवन मेरो)

मेरो हर धड्कनमा सास बनी बसेकी छौ
याद भई टढा नजाऊ (टाढा नजाऊ)
मेरो हर धड्कनमा सास बनी बसेकी छौ
याद भई टढा नजाऊ (टाढा नजाऊ)



Credits
Lyrics powered by www.musixmatch.com

Link