Sahana Sakdina Ma Chokho Maya

चोखो माया दिए पुग्छ मलाई
चाहिँदैन सुनचाँदी मलाई
न्यानो माया दिए पुग्छ मलाई
तिम्रो हृदयको कुना राखी मलाई

सहन सक्दिन म
तिम्ले अरू कसैलाई जानी-नजानी छोएको
सहन सक्दिन म
तिम्ले अरू कसैलाई जानी-नजानी छोएको
खै, यो मन कल्पिदिन्छ, मनमा पीडा हुन्छ
कसरी सम्हाल्नु, खोइ, मेरो यो ज्यानलाई?

आ, हा-आ, हा-आ, हा-आ

तिम्रो साथबिना, तिम्रो मायाबिना यो जीवन अधूरो रहन्छ
तिम्रो साथ पाए, माया पाए, यो जुनी सजिलै काटिन्छ

सहन सक्दिन म
तिम्ले अरू कसैलाई जानी-नजानी छोएको

आ, हा-आ, हा-आ, हा-आ

तिमीलाई नै हेरेँ, तिम्रो कुरा गरी आफै हराउँछु म
यो हात थामी, त्यो साथ पाए, यो बाटो सजिलै काटिन्छ

सहन सक्दिन म
तिम्ले अरू कसैलाई जानी-नजानी छोएको

आ, हा-आ, हा-आ, हा-आ
हा, हा-आ, हा-आ, हा-आ

(Hey, जिन्दगी Rocks)

सहन सक्दिन म
तिम्ले अरू कसैलाई जानी-नजानी छोएको
सहन सक्दिन म...



Credits
Lyrics powered by www.musixmatch.com

Link