Teri Budi Aai Mitho Mitho Khai

म नि कति मोटो थिएँ, बुढी थिई मोटी
ए, तँलाई एटत्रो बनाएम् हड्डी घोटीघाेटी
अहिले स्वास्नी ल्याएपछि तरक-तरक बन्छस्
"घरको रिन तिर्" भन्दा पनि "केको रिन छ?" भन्छस्

हे, तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?

नौ-दश महिना पेटमा राखेँ, कति दुःख सहेँ
नखाई नखाई तँलाई ख्वाएँ, अहिले रोगी भएँ
तैँले गर्दा रोगी भएँ, तैँले हेला गर्नी
तेरी स्वास्नीले भन्छे अरे, "कहिले रैछ मर्नी?"

तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?

ए, मर्नी बेला को देला पानी?
तैँले दुलही जहाँ गयो त्यही लानी
मर्नी बेला को देला पानी?
तैँले दुलही जहाँ गयो त्यही लानी
मर्नी बेला को देला पानी?
तैँले दुलही जहाँ गयो त्यही लानी
तैँले दुलही जहाँ गयो त्यही लानी, ओ

"छोरो राम्रो पढोस्!" भन्दै देवीदेउता भाकेँ
तेरै लागि जग्गा-जिमिन बैङ्कमा धितो राखेँ
अहिले किन स्वास्नीसित डराईडराई हिन्छस्?
ए, पाथ दर्द मागे पनि लुकीलुकी दिन्छन्

हे, तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?

घर नि किनिस् भन्ने सुन्छु, किनिस् अरे गाडी
मैले फेर्न पाकी छैन च्यातिएको साडी
कहिले दिन्छस् सुख हाम्लाई? कहिले दिन्छस् सार?
६५ त पुगिसकेँ, कति बाँचुँला र?

तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?

ए, छोरो सुब्बा, बुहारी यसै सुब्बिनी
हाम्लाई फुर्सद हुँदैन उभिनी
छोरो सुब्बा, बुहारी यसै सुब्बिनी
हाम्लाई फुर्सद हुँदैन उभिनी
छोरो सुब्बा, बुहारी यसै सुब्बिनी
हाम्लाई फुर्सद हुँदैन उभिनी
हाम्लाई फुर्सद हुँदैन उभिनी, हो

तिमीहरुका बुढाबुढी गर्दै हिँड्छौ मस्ती
हे, साउ देखेर आँटीतिर लुक्न गएँ अस्ति
दुनियाँलाई भन्थेँ, "आउँछ सुख काट्ने मिति"
आजकल त सत्रु पनि हाँस्छन् खितितिती

हे, तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?

बुढो जानी आँटीतिर साउ देखेसी लुक्न
मेरो यता भतभती थाल्छ मुटु दुख्न
न त बाले सुख पाए न त पाएँ मैले
दुधका लाम्टा चुसाएको भारा तिर्छस् कहिले?

तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?
तेरी बुढी आई, मिठोमिठो खाई
खै त सुख हामीलाई?



Credits
Lyrics powered by www.musixmatch.com

Link