Nilo Aakash

हराएछु म निलो आकाशमा तिमीलाई देखेर कता-कता
उडेछ यो मन बतासमा तिमीलाई भेटेर कता-कता
हराएछु म निलो आकाशमा तिमीलाई देखेर कता-कता
उडेछ यो मन बतासमा तिमीलाई भेटेर कता-कता

हलचल मच्च्यो मुटुभरि एकै नजर देख्दा तिमीलाई
जून पो हौ कि फूल हौ तिमी, मात-लाउने रूपकी रानी?
हलचल मच्च्यो मुटुभरि एकै नजर देख्दा तिमीलाई
जून पो हौ कि फूल हौ तिमी, मात-लाउने रूपकी रानी?

हराएछु म निलो आकाशमा तिमीलाई देखेर कता-कता

यादले तिम्रो मलाई सताउँछ हरेक पल
मोहनी लागेजस्तो छ तिम्रो त्यो मुस्कानले
यादले तिम्रो मलाई सताउँछ हरेक पल
मोहनी लागेजस्तो छ तिम्रो त्यो मुस्कानले

हराएछु म निलो आकाशमा तिमीलाई देखेर कता-कता
उडेछ यो मन बतासमा तिमीलाई भेटेर कता-कता

तिमीलाई भेटेर कता-कता
तिमीलाई देखेर कता-कता
तिमीलाई भेटेर कता-कता
तिमीलाई देखेर कता-कता



Credits
Lyrics powered by www.musixmatch.com

Link