Sawan Ko Jhari

सा-म-ग-म, प-म-ग-म, ग-म-ग-रे-सा
सा-म-ग-म, प-म-ग-म, सा-प-ध-नि
सा-म-ग-म, प-म-ग-म, ग-म-ग-रे-सा
सा-म-ग-म, प-म-ग-म, सा-प-ध-नि
हा, आ, आ-हा

छायो गगनमा कालो, घनघोर बादल
हुँदै छ किन आज यो मन चञ्चल?
भएर वर्षा म बर्सूँ तिम्रो तनमा
भएर वर्षा म बर्सूँ तिम्रो तनमा
तिमीलाई सताऊँ म मौसमको धुनमा

सावनको झरीमा, सावनको झरीमा
सावनको झरीमा, सावनको झरीमा

आज किन नबनूँ म यो कालो-कालो बादल?
बर्सन्छु म आफै, तिमी मलाई अँगाल्नू
आज किन नबनूँ म यो कालो-कालो बादल?
बर्सिन्छु म आफै, तिमी मलाई अँगाल्नू
अँजुलीबाट तिम्रो ओठमा सारेर
पिउनू मलाई तिमी तनमन छुने गरेर

सावनको झरीमा, सावनको झरीमा
सावनको झरीमा, सावनको झरीमा

सप्तरङ्ग इन्द्रेनी फैलेको छ मौसममा
झुमूँ, नाचूँ, गाऊँ आज यो झुमझुमझुम पानीमा
सप्तरङ्ग इन्द्रेनी फैलेको छ मौसममा
झुमूँ, नाचूँ, गाऊँ आज यो झुमझुमझुम पानीमा
बेरङ्ग, सादा मेरो यो जीवनलाई
रङ्गीन बनाइदेऊ थामेर मेरो हातलाई

सावनको झरीमा, सावनको झरीमा
सावनको झरीमा, सावनको झरीमा

छायो गगनमा कालो, घनघोर बादल
हुँदै छ किन आज यो मन चञ्चल?
भएर वर्षा म बर्सूँ तिम्रो तनमा
भएर वर्षा म बर्सूँ तिम्रो तनमा
तिमीलाई सताऊँ म मौसमको धुनमा

सावनको झरीमा, सावनको झरीमा
सावनको झरीमा, सावनको झरीमा

सा-म-ग-म, प-म-ग-म, ग-म-ग-रे-सा
सा-म-ग-म, प-म-ग-म, सा-प-ध-नि
सा-म-ग-म, प-म-ग-म, ग-म-ग-रे-सा
सा-म-ग-म, प-म-ग-म, सा-प-ध-नि
हा, आ, आ-हा



Credits
Writer(s): Anil Singh
Lyrics powered by www.musixmatch.com

Link