Rudaichhu Ma Vera Pakhama

हा-हा, सुख पाउने सपना देखेँ, हुन्न रैछ कर्मैमा नलेखे
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा

सपना देखेँ, हुन्न रैछ कर्मैमा नलेखे
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा

हा-हा, कर्मै दुःखी, सुख काहाँ पाउँछ, मिर्मिरे घाम मै देखि अस्ताउँछ
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा

सुख काहाँ पाउँछ, मिर्मिरे घाम मै देखि अस्ताउँछ
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा

हा-हा, करिमको खेलैमा हार भयो, मै बाँचेर धर्तीलाई भार भयो
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा

खेलैमा हार भयो, मै बाँचेर धर्तीलाई भार भयो
रुँदै छु म भिरपाखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा
सुख के हो नसोध कसैले, बाँचुन्जेल आँसु आँखैमा



Credits
Lyrics powered by www.musixmatch.com

Link