Kasari Dekhau Ma

कसरी देखाऊँ म तिमीलाई मेरो माया?
कसरी सुनाऊँ हृदयको भावना?
तिमी नै हौ मुटुको धड्कन
तिमी नै हौ मेरो जीवन
कसरी देखाऊँ म तिमीलाई मेरो माया?
कसरी सुनाऊँ हृदयको भावना?

सक्दिन बस्न म एकपल पनि
तिम्रो यादले सताउँछ
सक्दिन बस्न म एकपल पनि
तिम्रो यादले सताउँछ
विश्वास छ मलाई तिमी मेरो हुनेछौ एक दिन
सजाएर राख्नेछु आँखामा सधैँ-सधैँ तिमीलाई

कसरी देखाऊँ म तिमीलाई मेरो माया?
कसरी सुनाऊँ हृदयको भावना?
कसरी देखाऊँ म तिमीलाई मेरो माया?
कसरी सुनाऊँ हृदयको भावना?
तिमी नै हौ मुटुको धड्कन
तिमी नै हौ मेरो जीवन

मेरो जीवन
मेरो जीवन



Credits
Lyrics powered by www.musixmatch.com

Link