Prayatna

लाखौँपटक मैले कोशिश गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनी
अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिले पनि
लाखौँपटक मैले कोशिश गरेँ

प्रभातको लाली बनी तिमी छाउँछौ
भाग्न खोज्दा छाया बनी आउँछौ
प्रभातको लाली बनी तिमी छाउँछौ
भाग्न खोज्दा छाया बनी आउँछौ

अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिले पनि
लाखौँपटक मैले कोशिश गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनी

गोधूलि साँझ बनी तिमी छाउँछौ
आँखा चिम्ली बस्दा सपना बनी आउँछौ
गोधूलि साँझ बनी तिमी छाउँछौ
आँखा चिम्ली बस्दा सपना बनी आउँछौ

अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिले पनि
लाखौँपटक मैले कोशिश गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनी

अँहँ मैले सकिन चाहेर पनि
भुलाउन यो मनलाई कहिले पनि
लाखौँपटक मैले कोशिश गरेँ
बिर्सिन्छु कि म तिमीलाई भनी
लाखौँपटक मैले कोशिश गरेँ



Credits
Writer(s): Manoj Acharya
Lyrics powered by www.musixmatch.com

Link