Da Drug Song

Hey yo yo yo
This one's the tragic number dedicated to my ex-girl called drugs
Now i hate her pack off girl yo yo
Hey yo Rabin dai, Give me my madal, please!

Tik taak yo check the clock now
Tik tik taak yo check the clock now
Tik taak yo check the clock now
Tik tik taak yo check the clock now

Fag, booze, grass अनि digs
Cough syrup, brown sugar, LSD fix
Bad company संग बेकार भएछु mix
सुन्दर त्यो उमेर मा मैले लिएछु risk
Innocent मेरो life मा आयो change
नशा को अति लामो हुदो रहेछ range
पत्तै थिएन के हो chemical के हो herbal
स्कुल जान्थे रम्थे बरु खेल्थे फुटबल
Family संग घुम्न जान्थे, बाबु आमाले भनेको मान्थे
काम गर्न थिएन लाज, स्वस्थ थियो काम र काज
नातेदार हरु भन्थे कस्तो राम्रो नानी (आहै)
यसमा छ धेरै धेरै राम्रो बानी (आहै)
खुसी लाग्थ्यो देख्दा आफ्नो चरित्र
Circle मा थिए राम्रा राम्रा मित्र
Physically र mentally थिए सबल
Out knowledge राख्थे class मा थियो rank अब्बल
Gradually आयो teenage life को चहल पहल
Cigarette पिउन जान थाले side को पसल
Day by day बिग्रदै गयो मेरो ताल
बनाइ छाडे जीवन लाई आखिर मा बेहाल

Drugs mero girl उनी आईरहन्छिन (आहै)
म भन्छु जाउ, तिमी फर्केर नआउ
Drugs my girl you keep in coming back to me
I've been telling u go, I dont need u anymore
Drugs मेरो girl (drugs drugs drugs), उनी आईरहन्छिन (yo,yo)
म भन्छु जाउ (back off, back off), तिमी फर्केर नआउ (Tell u that)

आज parents को आँखा मा देख्छु आँसु का थोपा
Addiction को कारण ले पाए ठुलो धोका
Family को बिश्वास मा पुर्याए ठेस
Clean mind र body हुदा life थियो best
Curiosity को कारणले मैले कम्मर कसे
Will power को कमिले badly फसे
माया गर्ने हरुलाई दिए unbearable tension
गाठ कति jack हाने नगरौ है mention
आज सबले सल्लाह दिन्छन जान rehabilitation
I hate u drugs i want meditation
No more relaxation through intoxication
I want motivation, no fake inspiration

Freak street जान्छु, ठमेल जान्छु
जुन चिज खान हुन्न त्यही चिज खान्छु
पाएन भने त्यहा बाट रित्तै आउछु
Sick babes हरुलाई date लान्छु
कोहि आफन्त मलाइ चिन्दैन
School को साथी मसंग बोल्दैन
Girlfreind म संग हिड्न मान्दैन
कोहि पनि मेरो वास्ता गर्दैन

Drugs mero girl उनी आईरहन्छिन (आहै)
म भन्छु जाउ, तिमी फर्केर नआउ
Drugs my girl you keep in coming back to me
I've been telling u go, I dont need u anymore
Drugs मेरो girl (drugs drugs drugs), उनी आईरहन्छिन (yo,yo)
म भन्छु जाउ (back off, back off), तिमी फर्केर नआउ (Tell u that)

Fag, booze, grass अनि digs
Cough syrup, brown sugar, LSD fix
Bad company संग बेकार भएछु mix
सुन्दर त्यो उमेर मा मैले लिएछु risk
Innocent मेरो life मा आयो change
नशा को अति लामो हुदो रहेछ range



Credits
Lyrics powered by www.musixmatch.com

Link