Timilai (Jptf)

अँधेरी साँझको जुनमा
सम्झिदै तिमीलाई बस्दैछु
ताराहरु बीच मन मेरो डुलाउछु

कति सपना अधुरा
सायद सबै भैदे पुरा
कैयौ भिजेका सिरानी
कति गल्ति जानीनजानी

म आउछु, समाउछु, तिम्रो हात
खुसि ल्याउछु, रमाउछु तिम्रो साथ
घोडा चडी डोली बोकी सधैलाई
लैजान्छु मेरो संसारमा तिमीलाई

यादहरुको सागरमा म डुब्दै छु
माया अन्खाहरु रमाउदै छन्
तिम्रो साथ मेरो खुसि पाईलामा
संसार जित्ने आँटलुकेका छन्

अन्धकार जीवन माझ
फेरी अंगालो भरि आज
कैयौ भिजेका सिरानी
कति गल्ति जानी नजानी

म आउछु, समाउछु, तिम्रो हात
खुसि ल्याउछु, रमाउछु तिम्रो साथ
घोडा चडी डोली बोकी सधैलाई
लैजान्छु मेरो संसारमा तिमीलाई

नासुर्तौउनु है तिमि समाज देखि माया
ढुंगाको मान कहाँ हुन्छ र
जता टेके, उतै भासिने भरोसा
आउदैछु चाडै लिन म

म आउछु, समाउछु, तिम्रो हात
खुसि ल्याउछु, रमाउछु तिम्रो साथ
घोडा चडी डोली बोकी सधैलाई
लैजान्छु मेरो संसारमा तिमीलाई

म आउछु, समाउछु, तिम्रो हात
खुसि ल्याउछु, रमाउछु तिम्रो साथ
घोडा चडी डोली बोकी सधैलाई
लैजान्छु मेरो संसारमा तिमीलाई



Credits
Writer(s): Ad Nawaraj
Lyrics powered by www.musixmatch.com

Link