Touch

मेरो हात समाउ न
मेरो नजिक आउन
पुरा जीवन मात्र चाहान्छु
तिमि संग रमाउन

धेरै टाडा नजाउ न
मेरो जिउ लै तताउ न
छत्पतिन्चु तिमि बिना म
अंगालो मा राख न

तिमिलाइ छुन नपाउदा
मेरो यो मुटु मा
खै के के हुन्छ कुन्नी

आखा जुदाएर मात्र
हुदैन माया
कहिले हो मलाई छुने

आइ बसा मेरो छेयु
टासिएरा नाजिक
खालि ठाउ नराखी

तिम्लाई अंगालो मा राख्छु
कसिएरा बाद्चु
जान दिदिना भागी

Touch

माया न सताउ न
धेरै न तड्पाउ न
चन्चल यो मेरो मन लाइ
काबु मा राख न

माया न लजाउ न
यो दूरी हाटाउ न
तिम्रो न्यानो हात को स्पर्श मा
यो शरीरलाई फसाउ न

तिमिलाइ छुन नपाउदा
मेरो यो मुटु मा
खै के के हुन्छ कुन्नी

आखा जुदाएर मात्र
हुदैन माया
कहिले हो मलाई छुने

आइ बसा मेरो छेयु
टासिएरा नाजिक
खालि ठाउ नराखी

तिम्लाई अंगालो मा राख्छु
कसिएरा बाद्चु
जान दिदिना भागी

Touch

तिमीलाई छुन
छुन नपाउदा
मेरो यो मुटु मा
के हुन्छ खै कुन्नि

आखा जुदाएर
मात्र हुदैन माया
कहिले हो खै
मलाई छुने

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा

तिमीलाई छुन
छुन नपाउदा



Credits
Writer(s): Arpan Pokharel
Lyrics powered by www.musixmatch.com

Link