Maya Ko Sansar

सुनसान छ साझ
सुनसान छ यो रात
तिमि छौ र त म छु
अनि हाम्रो मायाको मिठो संसार

सुनसान छ साझ
सुनसान छ यो रात
तिमि छौ र त म छु
अनि हाम्रो मायाको मिठो संसार

मिठो संसार
मिठो संसार
हाम्रो मायाको
मिठो संसार

यसै गरि सधै सधै, साझापख आउने गर
सपनामै किन नहोस, मिठा मिठा कुरा गर

यसै गरि सधै सधै
साझापख आउने गर
सपनामै किन नहोस
मिठा मिठा कुरा गर

मेरा सब्दहारु
तिमि बिना अधुरा छन्
लजौदा मा नै सुन्दर तिमि
लजाएर नै गुन्गुनाउने गर

सुनसान छ साझ
आइदेउ
मेरो कल्पना को संसार मा
रमाई देउ

सुनसान छ साझ
सुनसान छ यो रात
तिमि छौ र त म छु
अनि हाम्रो मायाको मिठो संसार

टोलाई रहन्छु मा
हरपल तिम्रै
आगमनको पर्खाइमा

रात ढल्दै छ
मायाको न्यानोपन बढ्दै छ
तिम्रो
सुन्दरता देखेर यहाँ
चन्द्रमा ले सुर्य लै बोलौदै छ

सुनसान छ साझ
आइदेउ
मेरो कल्पना को संसार मा
रमाई देउ

सुनसान छ साझ
सुनसान छ यो रात
तिमि छौ र त म छु
अनि हाम्रो मायाको मिठो संसार

सुनसान छ यो रात
तिमि छौ र त म छु
अनि हाम्रो मायाको मिठो संसार

सुनसान छ साझ
आइदेउ
मेरो कल्पना को संसार मा
रमाई देउ



Credits
Writer(s): Arpan Pokharel
Lyrics powered by www.musixmatch.com

Link