Sapana Timro Mero

मायाको काखमा निदाउने
सपना तिम्रो-मेरो
नौमती बाजा बजाउने
सपना तिम्रो-मेरो

सयौँ खोला सँगै तर्ने
सँगै बाँच्ने, सँगै मर्ने
मिलेर लौ पूरा गर्ने
सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

तिमीबाहेक अर्को छैन चाहा
कहिल्यै नहुनू मदेखि टाढा
हे-हे, तिमीबाहेक अर्को छैन चाहा
कहिल्यै नहुनू मदेखि टाढा

तिम्रो छेउ सँगै बस्ने
अँगालोमा तिम्लाई कस्ने
सँगै रुने, सँगै हाँस्ने
सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

धड्कनमा राखेकी छु तिम्लाई मैले
हटाउनेछैन मनबाट कहिल्यै
Hm, धड्कनमा राखेकी छु तिम्लाई मैले
हटाउनेछैन मनबाट कहिल्यै

धड्कनमा धड्काउने
यो मनमा सजाउने
जीवनमा तिम्लाई पाउने
सपना तिम्रो-मेरो

सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो
सपना तिम्रो-मेरो

मायाको काखमा निदाउने
सपना तिम्रो-मेरो
नौमती बाजा बजाउने
सपना तिम्रो-मेरो

सयौँ खोला सँगै तर्ने
सँगै बाँच्ने, सँगै मर्ने
मिलेर लौ पूरा गर्ने
सपना तिम्रो-मेरो

Hm
ला-ला-ला, ला, ला, ला
Hm



Credits
Lyrics powered by www.musixmatch.com

Link