Timro Ra Mero Sambandha

तिम्रो र मेरो सम्बन्ध
तिम्रो र मेरो याद छ
तिम्रो र मेरो सम्बन्ध छ धेरै अनौथो
साहरा छ तर तिम्रो साथ छैन
तिम्रो र मेरो याद छ धेरै गुनासो
तिमी मेरो जीवन मा आइदे हुन्थियो लाग्छ
धेरै बर्ष कत्यो तर तिमीलाई भुल्न सकिन
तिम्रो जीवन म बिना सुन्दर छ होला

हिद्दै छु आज एक्लाई म यहाँ
आश निराशा मा बद्लिदै छ
साथ खोज्दै छु
एक्लाई म यो एक होरो संसारमा

तिम्रो र मेरो सम्बन्ध छ धेरै अनौथो
साहरा छ तर तिम्रो साथ छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link