Dukha Haru

दुःखहरू, चोटहरू परेलीमै छोपिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख

हरेस खानुहुन्न कहिल्यै, आँटेपछि पूरा हुन्छ
हजार कोसको यात्रा एकै पाइलाबाट सुरु हुन्छ

साहसका बीउहरू मनभित्र रोपिराख
खुसीहरू बगाउने यो आँसुलाई रोकिराख
हो, यो आँसुलाई रोकिराख
दुःखहरू, चोटहरू परेलीमै छोपिराख



Credits
Lyrics powered by www.musixmatch.com

Link