Timilai Mero

तिमीलाई मेरो माया सधैँ नै
तिमीलाई मेरो सम्झना सधैँ नै
तिमीलाई मेरो भरोसा सधैँ नै

साथ छोड्ने छुइन, सधैँ नै तिम्रो भइरहनेछु

एक्लोपनमा केवल तिम्रो यादहरू नै आइरहन्छ
तिमी नहुँदा जिन्दगीमा शून्य-शून्य भइरहन्छ

हृदयमा सजाएर तिमीलाई नै राखेको छु
तिमीबाहेक जिन्दगीमा साथीहरू कोही छैन

येशूलाई मेरो माया सधैँ नै
तिमीलाई मेरो माया सधैँ नै
तिमीलाई मेरो सम्झना सधैँ नै
तिमीलाई मेरो भरोसा सधैँ नै

साथ छोड्ने छुइन, सधैँ नै तिम्रो भइरहनेछु
साथ छोड्ने छुइन, सधैँ नै तिम्रो भइरहनेछु

तिमीलाई मेरो माया सधैँ नै
तिमीलाई मेरो सम्झना सधैँ नै

Credits
Lyrics powered by www.musixmatch.com

Link