Birseko Chainau Bhanne

बिर्सेको छैनाै भने
फर्कि आउन
बिर्सेको छैनाै भने
फर्कि आउन
एक्लो यो जीवनलाई
झान एक्लाई नबनाउन
बिर्सेको छैनाै भने
फर्कि आउन

चाहेर माया लएकै थिएँ
रोजेर तिमीलाई पाएकै थिएँ
चोखो माया लाएकै थिएँ
आँखा भरी तिमीलाई
सजाएकै थिएँ
तरा किन यो जीवनलाई
बिरनो बनाइ दियाै
तर किन दुःखेको हृदयलाई
बिछोडको घाउ दिइगयाै

बिर्सन खोज्द आँसु बर्सन्छ
भुल्न नसक्ने पो हो कि
बिर्सन खोज्द आँसु बर्सन्छ
भुल्न नसक्ने पो हो कि
जनम जनमलाई माया तिमीलाई
यो दिल म राखेछु

बिर्सेको छैनाै भने
फर्कि आउन



Credits
Writer(s): Rohit John Chettri
Lyrics powered by www.musixmatch.com

Link