Aakasahai Ma

आकाशैमा फुलेकी जुनको
आकाशैमा फुलेकी जुनको, पानीमा छाया कत्ति राम्रो
पानीमा छाया कत्ति राम्रो
आखैमा खुलेकी नानि
आखैमा खुलेकी नानि तिम्रो, दर्पणमा छाया कत्ति राम्रो
ओ, दर्पणमा छाया कत्ति राम्रो

हा हा हा हा हा
आ आ आ आ आ आ
हा हा हा हा हा
आ आ आ आ आ आ

सुनजस्तो सुनाखरी फुल्यो है फुल्यो (फुल्यो)
चादीजस्तो जहिजुही झुल्यो है झुल्यो (झुल्यो)

ज्यानको तिर्सना पानीले मेट्यो, ज्यानको तिर्सना पानीले मेट्यो
कसरि मेटाउनि मनको नि खै?
आखैमा खुलेकी नानि
आखैमा खुलेकी नानि तिम्रो, दर्पणमा छाया कत्ति राम्रो
हो, दर्पणमा छाया कत्ति राम्रो

हा हा हा हा

(दर्पणमा छाया कत्ति राम्रो)
(दर्पणमा छाया कत्ति राम्रो)

बिनायोले बिरह नी बोल्यो, है बोल्यो (बोल्यो)
मुर्चुङ्गाले है मनको कुरा खोल्यो है खोल्यो (खोल्यो)
सारंगीको मनछुने भाका, सारंगीको मनछुने भाका
मादलुको झ्याली समला, मादलुको झ्याली समला
आखैमा खुलेकी नानि
आखैमा खुलेकी नानि तिम्रो, दर्पणमा छाया कत्ति राम्रो
हो, दर्पणमा छाया कत्ति राम्रो



Credits
Writer(s): Chandan Lomjel, Ranjit Singh Gazmer
Lyrics powered by www.musixmatch.com

Link