Maile Timro Mayalai

मैले तिम्रो मायालाई पवित्र ठाने
तिमीले मेरो मायालाई अपवित्र ठान्यौ
मैले तिम्रो मायालाई पवित्र ठाने
तिमीले मेरो मायालाई अपवित्र ठान्यौ

चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे
चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?

मैले तिम्रो मायालाई पवित्र ठाने
तिमीले मेरो मायालाई अपवित्र ठान्यौ

तिमीले प्रेमको प्रस्ताप राखेउ
सुइकार गरे मैले
जिन्दगीनै छिया छिया
बनाईदिएउ अहिले

मैले तिम्रो मायालाई बाच्ने आधार ठाने
तिमीले मेरो मायालाई झुटो खेल ठान्यौ
मैले तिम्रो मायालाई बाच्ने आधार ठाने
तिमीले मेरो मायालाई झुटो खेल ठान्यौ

चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे
चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?

हो, सपना भरि आइरहन्थ्यो
छाउथ्यौ आँखा भरि
कस्तो प्राहार गर्यौ तिमीले
मुटु रेट्ने गरी

मैले तिम्रो मायालाई सारा खुसी ठाने
तिमीले मेरो मायालाई उपहास ठान्यौ
मैले तिम्रो मायालाई सारा खुसी ठाने
तिमीले मेरो मायालाई उपहास ठान्यौ

चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे
चोखो माया गरेकै थे
तिम्रा लागि मरेकै थे

किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?
किन छुरा हान्यौ, किन छुरा हान्यौ?



Credits
Writer(s): Ramesh Raj Bhattrai
Lyrics powered by www.musixmatch.com

Link