Ae Mero Hajur 3 - Title Song

सत्य भन्छु, तिमी भए सास चल्छ मेरो
हाँसीखुसी दिन अनि रात ढल्छ मेरो
तिमी टाढा भयौ भने टुट्छ खुसीहरू
तिमी बाहेक कोही पनि सोँच्दिन म अरू, सोँच्दिन अरू

ए मेरो हजुर, ए मेरो हजुर

जरुरी थियो जिन्दगीलाई, तिमी जस्तो साथी
मनको कुरा बुझिदिने तिमी कति जाती

जरुरी थियो जिन्दगीलाई, तिमी जस्तो साथी
मनको कुरा बुझिदिने तिमी कति जाती

तिमी टाढा भयौ भने टुट्छ खुसीहरू
तिमी बाहेक कोही पनि सोँच्दिन म अरू, सोँच्दिन अरू

ए मेरो हजुर, ए मेरो हजुर

सत्य भन्छु तिमी भए सास चल्छ मेरो
हाँसीखुसी दिन अनि रात ढल्छ मेरो
तिमी टाढा भयौ भने टुट्छ खुसी हरू
तिमी बाहेक कोही पनि सोँच्दिन म अरू, सोँच्दिन अरू

ए मेरो हजुर, ए मेरो हजुर



Credits
Writer(s): Pratik Poudel, Pushpan Pradhan
Lyrics powered by www.musixmatch.com

Link