Kathmandu Sahar

काठमाडौं शहर
अनाैठो छ रहर
यो भिडमा पनि
एकलिने यो लहर

काठमाडौं शहर
अधुरै छन् रहर
लेखेकै होला
हामी भोट्ने प्रहर

हराउँछु की म
आफै भत्र कतै?
शुन्यतामै म खोज्दै छु
प्रश्नको जवाफ

कुरदै छाै कि तिमी
मेरै लागि कतै?
भेट होला न होला
थाहा नभइ

काठमाडौं शहर
अधुरै छन् रहर
लेखेकै होला
हामी भोट्ने प्रहर

कुरदै छाै कि तिमी
मेरै लागि कतै?
भेट होला न होला
थाहा नभइ

काठमाडौं शहर (हो, हो, हो)
अनाैठो छ रहर (हो, हो, हो)
यो भिडमा पनि (Ooh, ooh)
एकलिने यो लहर (Mhmm)



Credits
Writer(s): Rohit Shakya, Trishala Gurung
Lyrics powered by www.musixmatch.com

Link