Teesta

गीत बनी आयौ तिमी हाम्रो यो जीवनमा
प्रीत बनी बस्यौ तिमी हाम्रो यो दिलैमा
हरियाली वनजङ्गलमा, खुसियाली सब गाँवैमा
तिमी आशाको किरण बसी छायौ मेरो संसारमा

गीत बनी आयौ तिमी हाम्रो यो जीवनमा
प्रीत बनी बस्यौ तिमी हाम्रो यो दिलैमा
हरियाली वनजङ्गलमा, खुसियाली सब गाँवैमा
तिमी आशाको किरण बसी छायौ मेरो संसारमा

गीत बनी आयौ तिमी हाम्रो यो जीवनमा
प्रीत बनी बस्यौ तिमी हाम्रो यो दिलैमा
हरियाली वनजङ्गलमा, खुसियाली सब गाँवैमा
तिमी आशाको किरण बसी छायौ मेरो संसारमा

गीत बनी आयौ तिमी हाम्रो यो जीवनमा
प्रीत बनी बस्यौ तिमी हाम्रो यो दिलैमा
हरियाली वनजङ्गलमा, खुसियाली सब गाँवैमा
तिमी आशाको किरण बसी छायौ मेरो संसारमा

(हे) हिमालको कोखबाट खोला र नाला बनी
अमृतको धारा बनी उम्रेछौ
(हे) डाँडा र काँडा काटी, घाम र छाया तरी
टिस्टा खोला नै बनेछौ (हे)

(हे) पहाडको अङ्गबाट खेली र कुदी तिमी
हाम्रो यो आगनमा झरेछौ
(हे) युग-युग नै देखि हाम्रो जीवनको तिमी
साहारा बनी बसेछौ

हे, आ-हा-हा
हो, ओ-हो
बगेछ टिस्टा
बगेछ जीवन यो (हे)

(हे) मादल घनकाउँदै, सारङ्गी दनकाउँदै
नाचौँ है टिस्टा खोला बगर
(हे) जहाँ गए पनि मलाई फर्कन मन लाग्छ
त्यो बाटो, तिम्रै बगर

हे, आ-हा-हा
हो, ओ-हो
बगेछ टिस्टा
बगेछ जीवन मेरो

मादल घनकाउँदै, सारङ्गी दनकाउँदै
नाचौँ है टिस्टा खोला बगर
(हे) जहाँ गए पनि मलाई फर्कन मन लाग्छ
त्यो बाटो, तिम्रै बग-, त्यो बाटो, तिम्रै बगर

त्यो बाटो, तिम्रै बगर
आहै, हृदयमा मेरो बगेछौ



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link