Autonomy for Farmers

ठिकै छ खाउ त्यही जिएमओको
मकै भटमास कृतिम बाली
भरपरी मोनोकल्चरमा
दासतलाई निरन्तर राख्छौ

किसानलाई दास बनाउनु
आफैं दास बन्नु हो
आर्थीक बन्धन लादी फसउनु
खध्य युद्धमा सामेल हुनु हो

किसान्लाई स्वायत्ता
पूर्ण स्वायत्ता

खध्याननमा हस्तछेप्
मानव पतनको सर्टकट हो
स्वराजमा हस्तछेप
निरंकुसताको स्वागत गर्नु हो



Credits
Writer(s): Maki Gurung
Lyrics powered by www.musixmatch.com

Link