Fan Fani

गाउँ को त्यो बाटो, म सोझो लाटो
तिम्रै पछी पछी छु लगेको
पार्कहा न मेरी मनकी रानी
वन्ने कुरा छ हो जगेको

घर को कम गर्दिन्छु
तिम्रैलागि मोर्दिन्छु
खैत तिमी मुसुक्क हसेको
जुनिभर बचम्न पिरती गसम्न
फूल जस्तो जोवन कस्लाई सचेको

छम छम नचिदिन्चु
कम्मर भच्दिन्चु
तिमी पनि नच्न मुस्कुरौदै सन्सँगइ
रिसएनी हांस दिन्चु
सुन्चढी सच्दिन्चु
गांउ-घर का ठिटा सबै पछी लगयि

ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
किन हो किन अधुरो लग्छ
एक्लो यो जिवन तिमी बिन
सँगइ बितय सुन्दर हुन्थियो
बुझ्दैनौ तिमी खै किन

समौद्रै तरी दिन्चु
टिम्रो लागि मरिदिन्चु
खैत तिमी मुसुक्क हसेको
जुनिवर बचुम्मा पिरती गसुम्न
फूल जस्तो जोवन कस्लाई सचेको

छम छम नचिदिन्चु
कम्मर भच्दिन्चु
तिमी पनि नच्न मुस्कुरौदै सन्सँगइ
रिसएनी हांस दिन्चु
सुन्चढी सच्दिन्चु
गांउ-घर का ठिटा सबै पछी लगयि

ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म
ढकमक्क फूल फुल्यो
घाम को छयांमा
म टोलाई रहे सानी तिम्रो माया म



Credits
Lyrics powered by www.musixmatch.com

Link