Gham Ko Saano Tukra

किन लाग्छ मेरो आँसु भोलि मोति बन्छ
किन लाग्छ मेरो दुख भोलि खुशी बन्छ
मेरो आज सित रोए, दुखे त के भयो
म पर्खुला भोलिलाई, भोलि त मेरै हो
घाम को सानो टुक्रा ओढेको छु
सारा पिडालाई कतै भुलेको छु
जस्तो उड्न आकाशलाई रोजेको छु
सागरलाई भेट्न नदी बनिहिडेछु

माने उज्यालो छैन यो रात, बिहानी नजिक छ
हल्का सुगन्ध मनमा आज, हल्का छ संगीत
म गरौला आज पौरख, गौरव त मेरै हो
म पर्खुला भोलिलाई, भोलि त मेरै हो
घाम को सानो टुक्रा ओढेको छु
सारा पिडालाई कतै भुलेको छु
जस्तो उड्न आकाशलाई रोजेको छु
सागरलाई भेट्न नदी बनिहिडेछु

घाम को सानो टुक्रा ओढेको छु
सारा पिडालाई कतै भुलेको छु
जस्तो उड्न आकाशलाई रोजेको छु
सागरलाई भेट्न नदी बनिहिडेछु



Credits
Writer(s): Astha Tamang-maskey, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link