Dil Yo Mero Dil

दिल, यो मेरो दिल किन धक-धक गर्छ?
नाचूँ भन्छ, गाऊँ भन्छ, साह्रै चक-चक गर्छ

दिल, यो मेरो दिल

गुनगुन-गुनगुन गुनगुनाउँछ, भमरासँगै भुनभुनाउँछ

रोके पनि रोकिँदैन, छुनमुन-छुनमुन छुनमुनाउँछ

सरर-सरर पागलसरि किन उड्छ दिल?
सरर-सरर पागलसरि किन उड्छ दिल?

दिल, यो मेरो दिल किन धक-धक गर्छ?
नाचूँ भन्छ, गाऊँ भन्छ, साह्रै चक-चक गर्छ
नाचूँ भन्छ, गाऊँ भन्छ, साह्रै चक-चक गर्छ
दिल, यो मेरो दिल...

परी बनी आकाशमा जूनताराको ताज लाउँछ (ला...)
परी बनी आकाशमा जूनताराको ताज लाउँछ
रङ्ग चोरी इन्द्रेणीको फूलसँगै मुस्कुराउँछ

हरर-हरर बास्ना छरी किन उड्छ दिल?
हरर-हरर बास्ना छरी किन उड्छ दिल?

दिल, यो मेरो दिल किन धक-धक गर्छ?
नाचूँ भन्छ, गाऊँ भन्छ, साह्रै चक-चक गर्छ
नाचूँ भन्छ, गाऊँ भन्छ, साह्रै चक-चक गर्छ
दिल, यो मेरो दिल...

Credits
Writer(s): Lalita Kunwar, Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link