Ma Timi Bina Marihalchhu

आफैलाइ छोडी मत
जादैछु है
छिट्टै फर्की आउछु मत
नसताउनु है
ढुकढुकिमा तिमी हुन्छौ
हर घडी माया
मोति झै आँसु दाना
नखसाल्नु माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

एकपल पनि गाह्रो हुन्छ
बाच्न तिमी बिना
स्वर्गै किन नहोस् त्यहाँ
उजाड तिमी बिना

एकपल पनि गाह्रो हुन्छ
बाच्न तिमी बिना
स्वर्गै किन नहोस् त्यहाँ
उजाड तिमी बिना
सपनीमा हुन्छौ तिमी
हर घडी माया
जति बाधा परे पनि
नरुनु है माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

हरदिन सधै प्यारो लाग्छ
तिमी संगै हुँदा
यो मन कति चुडियला
एक्लै टाढा हुँदा
हरदिन सधै प्यारो लाग्छ
तिमी संगै हुँदा
यो मन कति चुडियला
एक्लै टाढा हुँदा

छोडिजाने मनै छैन
तिमीलाई माया
समयको खेल देखि
डर लाग्छ माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु

आफैलाइ छोडी मत
जादैछु है
छिट्टै फर्की आउछु मत
नसताउनु है
ढुकढुकिमा तिमी हुन्छौ
हर घडी माया
मोति झै आँसु दाना
नखसाल्नु माया
पर्खी राख है माया पर्खी राख है
पर्खी राख है माया पर्खी राख है

म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु
म तिमी बिना मरि हाल्छु



Credits
Writer(s): Sambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link