Dhad Dukhera Maryo

हे, जान्नी मान्छे कोही भए बोल
सजिलो काम भन्देऊ न के होला
जे गर्न नि गाह्रो
हलो जोती खान खोजेँ, हलै जोत्न गाह्रो
गीत गाएर खान खोजेँ, गीतै गाउन गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

कोही भए बोल
सजिलो काम भन्देऊ न के होला
जे गर्न नि गाह्रो
हलो जोती खान खोजेँ, हलै जोत्न गाह्रो
गीत गाएर खान खोजेँ, गीतै गाउन गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

हे, आनन्दले दिन काट्नी ठाम चाहियो
लौ न हजुर, सजिलो काम चाहियो
जे गर्न नि गाह्रो
कोदो रोपी खान खोजेँ, कोदै रोप्न गाह्रो
नाचेर खान खोजेँ, नाच्न पनि गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

दिन काट्नी ठाम चाहियो
लौ न हजुर, सजिलो काम चाहियो
जे गर्न नि गाह्रो
कोदो रोपी खान खोजेँ, कोदै रोप्न गाह्रो
नाचेर खान खोजेँ, नाच्न पनि गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ
क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ

हे, अर्काको काम सजिलो देखिन्छ
गर्न खोज्यो, त्यही घोडो टेकिन्छ
जे गर्न नि गाह्रो
विदेशतिर जान खोज्यो, विदेशमा नि गाह्रो
नेतागिरी गर्न खोज्यो त्यो त झनै गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

सजिलो देखिन्छ
गर्न खोज्यो, त्यही घोडो टेकिन्छ
जे गर्न नि गाह्रो
विदेशतिर जान खोज्यो, विदेशमा नि गाह्रो
नेतागिरी गर्न खोज्यो त्यो त झनै गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

हे, कसले भन्छ सुख छ, चयन छ?
सजिलो काम कसैको रइन्छ
जे गर्न नि गाह्रो
गिट्टी फोरी खान खोजेँ, गिट्टी फोर्नै गाह्रो
बसी बसी खान खोजेँ, बस्न पनि गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

सुख छ, चयन छ
सजिलो काम कसैको रइन्छ
जे गर्न नि गाह्रो
गिट्टी फोरी खान खोजेँ, गिट्टी फोर्नै गाह्रो
बसी बसी खान खोजेँ, बस्न पनि गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

हे, यसै मैले यस्तो गीत लेखिनँ
म खुसी छु भन्नी कोही देखिनँ
जे गर्न नि गाह्रो
Hero भर खान खोजेँ, hero बन्नै गाह्रो
पढाएर खान खोजेँ, पढाउन झन् गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

यस्तो गीत लेखिनँ
म खुसी छु भन्नी कोही देखिनँ
जे गर्न नि गाह्रो
Hero भर खान खोजेँ, hero बन्नै गाह्रो
पढाएर खान खोजेँ, पढाउन झन् गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

हे, काम गरम भो, जाँगर नि झिकम भो
मलाई सुख छ भन्न सिकम भो
जे गर्न नि गाह्रो
Heroine नि बन्न खोजेँ, film पाउनै गाह्रो
Nurse भएर खान खोजेँ, सुई लाइदिनै गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे

जाँगर नि झिकम भो
मलाई सुख छ भन्न सिकम भो
जे गर्न नि गाह्रो
Heroine नि बन्न खोजेँ, film पाउनै गाह्रो
Nurse भएर खान खोजेँ, सुई लाइदिनै गाह्रो
सुती सुती खान्छु भन्दा ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ए, ढाड दुखेर मारो
ऐया, ढाड दुखेर माराे
ऐया, ढाड दुखेर माराे

क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ
क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ
क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ
क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ
क्यारी जीवन काटौँ? मनमा चिन्ता साह्रै छ
जे गर्न नि गाह्रै छ



Credits
Lyrics powered by www.musixmatch.com

Link