Madalu Ko Taalma

मादलुको तालमा नचौन, मिठो आवाजमा गावौ न

मादलुको तालमा नचौन, मिठो आवाजमा गावौ न
आउ हामी सबै मिली गरौ ऊहालाई महिमा
आउ हामी सबै मिली गरौ ऊहालाई महिमा
मादलुको तालमा नचौन...

बजाउदै गाउ न ऊनको गीत, हार नखाउ न जिवनदेखि

जागौ है विश्वासी सबै अब येशुलाई महिमा गर्नलाई

भनौ हो हो हो होशन्ना. भनौ हाले हाले हालेलुयाह

मरिजाने जिवन हो हाम्रो यो, थाह छैन भोलि के हुने हो

जिउनु छ दुइ दिन संसारमा हामी नभनौ तेरो र मेरो
जिउनु छ दुइ दिन संसारमा हामी नभनौ तेरो र मेरो
भनौ हो हो हो होशन्ना. भनौ हाले हाले हालेलुयाह
भनौ हो हो हो होशन्ना. भनौ हाले हाले हालेलुयाह

मादलुको तालमा नचौन, मिठो आवाजमा गावौ न
मादलुको तालमा नचौन, मिठो आवाजमा गावौ न
आउ हामी सबै मिली गरौ ऊहालाई महिमा
आउ हामी सबै मिली गरौ ऊहालाई महिमा
मादलुको तालमा नचौन...

Credits
Writer(s): Samuel Rasaily
Lyrics powered by www.musixmatch.com

Link