Lahure

केवल तिमी नै मेरो प्रेरणा (प्रेरणा)
केवल तिमी नै मेरो प्रेरणा
बिन्ती, तिमी पनि मलाई हेर न

कस्तो माया तिमीसँग बस्यो?
तिम्रो सपना आँखामै सज्यो
कस्तो माया तिमीसँग बस्यो?
तिम्रो सपना आँखामै सज्यो

केवल तिमी नै मेरो प्रेरणा
बिन्ती, तिमी पनि मलाई हेर न

तिम्रो मनमा मेरो माया छ, हेर
Hm, तिम्रो मनमा मेरो माया छ, हेर
तिम्रो जवानीलाई किन फाल्छौ खेर?

आऊ, तिमी आऊ, हामी सँगै रमाऊँ, पिरती गाँसौँला
आऊ, तिमी आऊ, हामी सँगै रमाऊँ, छमछमी नाचौँला
मर्छु भन मेरो लागि, मै पनि मरुँला

कस्तो माया तिमीसँग बस्यो?
तिम्रो सपना आँखामै सज्यो
कस्तो माया तिमीसँग बस्यो?
तिम्रो सपना आँखामै सज्यो

केवल तिमी नै मेरो प्रेरणा
बिन्ती, तिमी पनि मलाई हेर न



Credits
Writer(s): Chhewang Lama
Lyrics powered by www.musixmatch.com

Link