Sabhya Chau Timi

सभ्य छौ तिमी, सम्मान गर्दछु
मौलिक छौ तिमी, इज्जत गर्दछु
हृदयमा सजाऊ, प्रिय, मलाई
शीतल छौ तिमी, संयम बन्दछु
कोमल छौ तिमी, भावुक बन्दछु

म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु

उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा
उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा

म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु

शालीन छौ तिमी, श्रद्धा गर्दछु
निश्चल छौ तिमी, पूजा गर्दछु

म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु

उमङ्गमा, उदासीमा
सहोसमा, बेहोसीमा

म तिमीलाई माया गर्छु
म तिमीलाई माया गर्छु



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link