Barta Garaideu (feat. Ramchandra Kafle, Sindhu Malla, Shiva Pariyar & Mandavi Tripath)
जोईपोइको झगडा परालको आगो, चानचुने कुरा बिर्सनुपर्छ
आडम्बर गर्नु हुँदैन, छोरी, लामो छ जीवन, एक्लै कहाँ टर्छ?
लोग्नेको पिटाइ, सासूको खटन, कुरौटे देवर, नन्दको वचन
त्यो घरमा फेरि कसरी जाऊँ? बिन्ती छ, बाबा, कर नलाऊ
छोरी माइतै बसेको दश वर्ष भइसक्यो
कुरा काट्छन् छिमेकी, लाजमर्दो भइसक्यो
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
अर्काकी छोरी बिचल्ली पारी, हल्लिएर हिन्छस् गाउँ-गाउँ चहारी
ए बाबु छोरा, जा ससुराली, लिएर आइज मेरी बुहारी
पुसको ठन्डी ओढुँला मन्डी, चैतको गर्मी, गइजाला सर्दी
घुर्क्याई जानेको पछ्यौरा तान्न, ज्यान गए पनि म लिन जान्न
अल्लारे केटा, अल्लारे केटी
कुरा बुझ्नु छैन, गर्छन् देखासेखी
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
ऋण काढेर दाइजोपात, पाउ पुजेर सुम्पेको हात
काँडाले हाने फूलले हान्नू, फर्किन्छ दिन, धन्दा नमान्नू
ढिकी र जाँतो, दाउरा र घाँस, जति गरे नि पाउँदिन जस
झर्की र फर्की, ठास र ठुस, यो मुटु, बाबा, बिझाउँछ चस्स
छोरी मान्दै मान्दिन, "दुःख दिन्छन्" भन्दछे
धुरुधुरु रोएर बेसहारा बन्दछे
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
कमाइ न धमाइ, हल्लिएर हिन्छस्, टुप्पोमा चढी फेदमा छिन्छस्
म कति सुनाऊँ भालुलाई पुराण? आफ्नै खुट्टामा बन्चरो नहान्
आँटीको छोरा हुँ, मर्दको नाति, खुट्टा भए त जुत्ताका ताँती
ए आमा, तिमी नमान फिक्री, बुहारी चाहिए ल्याउँछु म अर्की
लक्ष्मीजस्ती बुहारी मेरी
घरै शून्य भाको छ ऊ नहुँदाखेरि
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
जाती रहेछन् ससुरा तिम्रा, "लक्ष्मी" भन्दै प्रसंशा गरे
सासूले तिम्लाई घर फर्काउन ज्वाइँसँग वार्ता गर्दै छिन् अरे
सासूससुरा बेसै छन्, तर नन्द-आमाजू खलक्कै खान्छन्
देवरको बुद्धि फिरेन होला, लोग्नेले दिनै लात्ताले हान्छन्
हजुरको घरमा खुशियाली छाइदिए
छोरी आउन मान्थी नि सबै राम्रो भइदिए
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
तेरी बहिनी आर्कोले लाँदा, बुहारी बन्छे पराईघर जाँदा
बैनीलाई यस्तै सबैले खेदे सहन सक्छस्? जवाफ तँ दे
बैनीको माया म धरै गर्छु, दुःख दिनेको छाला म ताड्छु
चिरिन्छ छाती, बल्झिन्छ पीर, लाजले फेरि झुक्दछ शिर
मेलोमेसो बिग्रियो, लथालिङ्ग भइसक्यो
परिवारको चिन्ताले आधी जीउ खाइसक्यो
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
आगोमा पनि भरेर, नानी, सल्किनबाट बचाउनुपर्छ
रिस र राग, लोभ र डाह, पैतालामुनि कोचाउनुपर्छ
बाबाको वाणी नागको मणि, अनौठो भाव फैलिन थाल्यो
अल्लारे बुद्धि, हराको सुद्धि, अमृतै बनी सेखी पखाल्यो
छोरी-ज्वाइँको बीचमा सहमति भइदिए
कति राम्रो हुन्थ्यो नि मनमुटाउ टुङ्गिए
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
कसैलाई घाउ, कसैलाई खाटा, द्वन्द्वले आखिर सबैलाई घाटा
खोलिदे, छोरा, वार्ताको ढोका, त्यागिदे मनको सेखी र लाल्चा
के राम्रो कुरा गऱ्यौ नि, आमा, एक्कासि मनमा खुलदुली जाग्यो
अंशकी रानी, वंशकी दानी सम्झेर लिन जाऊँ-जाऊँ लाग्यो
नम्बरी सुन, पूर्णिमाकी जून
केही पनि थिएन बुहरीको बैगुन
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
परमात्माको परीक्षा हो यो, भोगेर उत्तर बुझाउनैपर्छ
उम्केर जान पाइन्न, छोरी, बुझेर अर्थ खुलाउनैपर्छ
यो कुरा पहिले बुझेको भए घर छाडेर म आउने थिइन
जे भयो भयो, बिर्सिन्छु, बाबा, सङ्घर्ष गर्छु अबको दिन
छोरीको मन पग्लियो, कुरा मिल्छ जस्तो छ
मिलापत्र गर्नलाई ज्वाइँको मर्जी कस्तो छ?
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
भाइ-भाइ फुटे सर्वस्व लुटे, वैरीको आँखा चतुरो हुन्छ
हामी त, छोरा, डाँडाको जून, जिन्दगी तेरो अपूरो हुन्छ
जन्माई, हुर्काई बढायौ, आमा, सकिन मैले राम्रो काम गर्न
घरमा शान्ति नल्याई अब म दिनेछैन तिमीलाई मर्न
जति द्वन्द्व लम्बियो उति शान्ति भाँडिने
हितकारी कुरामा हामी किन टाढिने?
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
वार्ताको सङ्केत पाइयो, छोरी, प्रसन्न भई चित्त रिझाऊ
सुनौला दिनको कल्पना गर्दै हृदयभित्र कान्ति फिँजाऊ
बाबाको अर्ती छातीमा राखी हृदयभित्र फैलियो जोती
गहिराइभित्र डुबेर खोजे भेटिने रैछ हीरा र मोती
जति दूरी बढायो उति घाउ बल्झिने
उपकारी कुरामा किन धेरै अल्झिने?
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
घरको साँचो, खटनपटन बुहारीलाई जिम्मा लगाई
पिँढीमा बस्ने धोको छ मेरो नातिनातिना काखमा खेलाई
कामना तिम्रो हुनेछ पूरा, म ससुराली जनेछु छिट्टै
जे-जसो भयो सकारी भूल बुहारी नल्याई फर्कन्न रित्तै
छोराको मन बद्लियो, भूल सबै स्विकाऱ्यो
कसो गरौँ, सम्धिनी? लिन आउने मन गऱ्यो
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
ज्वाइँले भूल सकार्नुभो रे, ए छोरी, अब उठाऊ पाउ
साइत गरी पठाइदिन्छौँ, कर्मभूमिमा फर्केर जाऊ
मेरो पनि त मुटु छ, बाबा, भूल सकारे, माया पलायो
बिचरा उनको मुहार हेर्न आज कि भोलि जाऊँ-जाऊँ लाग्यो
छोरी भन्छे कल्पिँदै मनमा माया जाग्यो रे
ज्वाइँसाहबको मुहार हेरौँ-हेरौँ लाग्यो रे
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
कठै, बिचरी नारीको मन, तेरो बारेमा सोधेकी छ रे
तँलाई भेट्ने इच्छाले, छोरा, जाऊँ-जाऊँ लाग्यो भन्दछे अरे
मति बिगारी बाटो बिराउँदा अन्याय भयो, कठै, अबला
मलाई पनि त मन छ हेर्ने सुकेर जीउज्यान कस्तो भो होला
छोरो भन्छ पछुताई मायाप्रीति जाग्यो रे
बुहारीको जीउज्यान हेरूँ-हेरूँ लाग्यो रे
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
हे छोरी, तिम्रो मुहार हेर्न ज्वाइँलाई इच्छा लागेको छ रे
दैवको लीला बुझी नसक्नु, हामी दुःखीलाई निगाह गरे
आमाजू, देवर, नन्दले पनि स्विकारिदिए म खुशी हुन्थेँ
भोलि नै गई माफी मागेर दर्जाअनुसार पाउमा छुन्थेँ
हजुरको फूलबारी, फूल सबै फुल्दिए
खुशीसाथ जानेथेँ छोरी भन्छे हर्षले
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
तोतेबोलीका बच्चा खेलाउने घरमा हाम्रो रहर पुग्ने
सबैको मन खुशी छ पक्कै, बुहारी लिन जा, बाबु, छिट्टै
विल्मब धेरै नगरौँ अब, ससुरालीमा खबर पठाऔँ
भोलि नै गई लिएर आउँला, आज बसेर हर्ष मनाऔँ
परिवारमा वार्ता भो, भएका छौँ आतुर
शुभसाइत पारेर लिन आऊँ कि, हजुर?
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धीज्यूबाट सन्देशा आयो, सबैको मन प्रसन्न छ रे
पोकापन्तुरा ठीका पार, छोरी, नराखी केही मनमा भय
छोरीको जात, जानै त पर्छ, गएकी थिएँ, जाउँला फेरि
जे-जसो होला सहुँला, बाबा, स्वामीको प्यारो मुहार हेरी
आए हुन्छ, हजुर, शुभसाइत पारेर
राखिदिन्छु जोरघडा चोखो पानी भरेर
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
आजैको दिन साइत छ रे पण्डित बाजेलाई पात्रो हेराउँदा
ठाँटिई जाओ बाबु र छोरा, जिल्लिऊन् गाउँले बुहारी ल्याउँदा
बाउ-छोरा गयौँ बुहारी लिन, आमाले बसेर काम अह्राउनू
बैनीले घरको सरसफाइ गर्छे, भाइले बाख्रावस्तु चराउनू
कुटुम्बको घर टाढा, अबेला भो आउनलाई
ढोका खोली हेर्नुहोस् हामी दुई पाउनालाई
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धिनी, सम्धिनी, छोरी पठाइदिऊँ
वार्ता हुने माहोल मिलाइदिऊँ
सम्धीको जस्तो आवाज आयो, बाहिर, छोरी, कल्ले बोलायो?
पक्कै तँलाई लिन आ होला, सत्कार गरी घरभित्र बोला
खुल्ला भो ढोका, पाल्नुहोस् भित्र, दर्शन, स्वामी, दर्शन, बुवा
हजुरहरू बात मार्दै बस्नू, म अगेनीमा तताउँछु खुवा
दर्शन छ, सम्धीज्यू, दर्शन छ, ज्वाइँहजुर
क्षमा पाऊँ बोल्दामा हुन गए केही कसूर
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
सम्धीज्यू, सम्धीज्यू, वार्ता गराइदिऊँ
ज्वाइँ-छोरीको झगडा मिलाइदिऊँ
दुःख दिनलाई धाएर आयौँ, हजुरहरूको दर्शन पायौँ
हजुरकी छोरी मेरी नि छोरी, यो मेरो छोरो हजुरहरूको
साइनो मात्र बेग्ला र बेग्लै, मानवताको नाता छ एउटै
योभन्दा बढी के बोल्नु धेरै? लिएर जान्छौँ भोलि सबेरै
हजुरको कुरा साह्रै मनासिब, मानवताको नाता हो ठूलो
यो खुशियालीमा खुवाको भोजन, मिलाइदिऊँ हात ज्वाइँ-छोरीको
छोरी तिमीलाई आशिष् लाख, नछुटोस् कहिल्यै स्वामीको काख
बेला-बेलामा नीरस मेट्न आउँदै गर है माइतीलाई भेट्न
कुरैकुरामा भएछ बिहान, बिदा लिऔँ कि हजुरको आँगन?
छोरीको घर हुनेछ थिर, हजुरहरूले नलिनू पीर
उषाको लाली, पूजाको थाली, मिर्मिरे बिहान धूपबत्ती बाली
अक्षता, अबिर दहीमा मुछी सिर झुकाई पाउमा पुजी
पशुपतिनाथले गर्दिन्छन् राम्रो, ज्वाइँ-छोरीलाई आशीर्वाद हाम्रो
हस् त, सम्धीज्यू, जय-जय होओस्, सम्बन्ध हाम्रो झन् गाढा बनोस्
यतिन्जेल कुरा काट्नेहरूको कुरौटे मुखमा बुजो खाँदियोस्
दुईदिने जिन्दगी, मरिलानु के छ र?
हात मिलाऊ, साथी हो, रिसराग त्यागेर
कुनबेला जाने हो दुई मुठी यो सास?
रचना गरौँ सुनौलो इतिहास

Credits
Writer(s): Rajan Raj Shiwakoti
Lyrics powered by www.musixmatch.com
Link
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.