Muskuraye (Acoustic)

मनका सबै आशाहरुलाई चुपचाप राख्दै
आफुलाई बाधेर राखेको थियौ
संसारका रङ्गहरुलाई
मनको कुन कुनामा लुकाएको थियौ

तर आज धेरै पछि खुशीले
हाँसेको देखेँ फेरी
तिमी बाँचेको देखेँ त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ

अरुलाई सधैँ अघि राखेर
आफुलाई बिर्सिदिएको थियौ
सबैलाई आफ्नो साथ दिएता पनि
आफुलाई किन एक्लै छाडिदियौ

तर आज धेरै पछि खुशीले
हाँसेको देखे फेरी
तिमी बाँचेको देखे त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ

हामी गीत कुनै कोरौला
धून् कुनै बाँधौला
सुर हराउन अघि
हामी गीतमा खोजौला
धूनमा भेटौला
अन्जान बन्न अघि

तर आज धेरै पछि खुशीले
हाँसेको देखे फेरी
तिमी बाँचेको देखे त्यसैले
तिमीलाई हेर्दै मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ
मुस्कुराएँ



Credits
Writer(s): Astha Tamang-maskey, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link