Timi Malai Maya

तिमी मलाई माया गर्छ्यौ र? म तिमीलाई माया गर्छु
तिमी मलाई माया गर्छ्यौ र? म तिमीलाई माया गर्छु
एकोहोरो त माया लाइँदैन
हो, एकोहोरो त माया लाइँदैन
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
भैगो, मलाई पनि तिमी चाहिँदैन
हो, भैगो, मलाई पनि तिमी चाहिँदैन
तिमी मलाई माया गर्छ्यौ र? म तिमीलाई माया गर्छु

पवित्र छ मेरो माया, किन सोध्छ्यौ दायाँबायाँ?
एकोहोरो कहिल्यै हुँदैन, हुनुपर्छ दोहोरो माया
हो, पवित्र छ मेरो माया, किन सोध्छ्यौ दायाँबायाँ?
एकोहोरो कहिल्यै हुँदैन, हुनुपर्छ दोहोरो माया

किन आँखा तर्छ्यौ? भन, किन शङ्का गर्छ्यौ? भन
किन आँखा तर्छ्यौ? भन, किन शङ्का गर्छ्यौ? भन
एकोहोरो त माया लाइँदैन
हो, एकोहोरो त माया लाइँदैन
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
भैगो, मलाई पनि तिमी चाहिँदैन
हो, भैगो, मलाई पनि तिमी चाहिँदैन
तिमी मलाई माया गर्छ्यौ र? म तिमीलाई माया गर्छु

सम्हालिएर बस्छ्यौ भने हृदयमा ठाउँ छ, प्रिय
तिम्लाई जस्तो घुर्की लाउन त मलाई पनि आउँछ, प्रिय
ओ, सम्हालिएर बस्छ्यौ भने हृदयमा ठाउँ छ, प्रिय
तिम्लाई जस्तो घुर्की लाउन त मलाई पनि आउँछ, प्रिय

कि त नाता तोड्छु भन, कि त बानी छोड्छु भन
कि त नाता तोड्छु भन, कि त बानी छोड्छु भन
एकोहोरो त माया लाइँदैन
हो, एकोहोरो त माया लाइँदैन
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
प्रिय, तिमीलाई नै म चाहिँदैन भने
भैगो, मलाई पनि तिमी चाहिँदैन
हो, भैगो, मलाई पनि तिमी चाहिँदैन
तिमी मलाई माया गर्छ्यौ र? म तिमीलाई माया गर्छु



Credits
Lyrics powered by www.musixmatch.com

Link