Kandaharuko Bich

काँडाहरूको बीचमा फुल्ने फूल हुँ म
मायालु भई मुटुभरि फुल्न सक्छु
काँडाहरूको बीचमा फुल्ने फूल हुँ म
मायालु भई मुटुभरि फुल्न सक्छु
हृदयमा तीर बनी, हृदयमा तीर बनी
चल्न सक्छु, चल्न सक्छु, चल्न सक्छु

काँडाहरूको बीचमा फुल्ने फूल हुँ म
मायालु भई मुटुभरि फुल्न सक्छु
हृदयमा तीर बनी, हृदयमा तीर बनी
चल्न सक्छु, चल्न सक्छु, चल्न सक्छु

ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला

रङ्ग हो यो वसन्तको अधरको लाली मेरो
यही रङ्गमा रङ्गाइदिन्छु, चुमिदिन्छु कसैलाई, हो
डढाइदिन्छु आगो भई, डसिदिन्छु
कसैलाई, कसैलाई, कसैलाई

आँखा मेरो मोहनी नै लगाइदिने जादु हो यो
यही आँखाको छुरा आज छातीभरि धसिदिन्छु, हो
मुस्कानले मारिदिन्छु, आज जीतमा
नाचिदिन्छु, नाचिदिन्छु, नाचिदिन्छु

काँडाहरूको बीचमा फुल्ने फूल हुँ म
मायालु भई मुटुभरि फुल्न सक्छु
हृदयमा तीर बनी, हृदयमा तीर बनी
चल्न सक्छु, चल्न सक्छु, चल्न सक्छु

ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला



Credits
Writer(s): Pramod Dhungana
Lyrics powered by www.musixmatch.com

Link