Mayalu

मनको दैलो खोलेर खुसुक्क
मनको दैलो खोलेर खुसुक्क, मेरो मया हाँस्देउ न मुसुक्क

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति

मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु

फुल्न देऊ है मुस्कानका फूलहरू
फुल्न देऊ है मुस्कानका फूलहरू, माफ गरिदेउ अञ्जानका भूलहरू

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

मया जोख्ने भइदिए तराजु
मया जोख्ने भइदिए तराजु, देखाइदीन्थेँ कति मन पराछु

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

थाहा छैन र म कस्तो हुँ भन्ने?
थाहा छैन र म कस्तो हुँ भन्ने? कत्ति मया गरेको छु भन्ने

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

मेरो पनि को छर अरु?
मेरो पनि को छर अरु? गल्ती भए माफ माग्छु म बरु

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

तिमी हाँसे उज्यालो संसारै
तिमी हाँसे उज्यालो संसारै, रोयौ भने तड्पिन्छ मन सारै

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

लोग्ने मान्छे भर नी रिसाउनी
लोग्ने मान्छे भएर नी रिसाउनी, रिसमा पनि मया नै मिसाउनी

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

जब आँसु आँखैमा छल्किन्छ
जब आँसु आँखैमा छल्किन्छ, रिसमा पनि मायानै झल्किन्छ

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

सँधै जीवन एकैनास हुन्न
सँधै जीवन एकैनास हुन्न, सिक सानु आँसुको मूल थुन्न

मयालु, मुसुक्कै हाँस्देऊ न
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
तिमी मेरो हिरा, मोती, तिमी मेरो जूनको ज्योति
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न
मयालु, मयालु
मयालु, मुसुक्कै हाँस्देऊ न, मयालु, पिरती गाँस्देऊ न

Credits
Writer(s): Shiva Hamal
Lyrics powered by www.musixmatch.com

Link