Chitra (feat. Alis Rana)

एक रंगीन रात यो
उनी टाढा भएनी उन्को
याद मेरो साथ थियो
नसम्झ भन्छ मन
तर उन्कै मोती चमक आँखा
लाग्छ मेरी अगाडि हौन
म मुस्कुरौंछु किन पागल झै
मलाई लाग्छ सबै उज्यालो भो
मध्यरात को बिच मै
आँखा बिस्तारै टालिन थाले
तर मेरा इन्द्रिय
उन्कै उपस्थिती खोज्दै थे
दिमागलाई जोड दिन्दै थे
बिस्तारै म आर्कै संसार मा पुग्दै थे
मेरा पाउ भुईमा होइन म आकाश मै उड्दै थे
मन हल्का पर्दैथे
अनी आँफै मा रमाई रहे झै गर्दैथे
एउटा संकेत आउँथे
ए त सपना मा किन रमौछस् भन्ने
कल्पना कति मिठो हुँदो रहेछ
मैले तेही बेला चाल पाए

सपना तिम्रो र मेरो
कति सुन्दर हुन्थो होला

अनी ध्यान उनी तिरै ढाल्न खोजे
सोच्थे के गर्दै होलिन
म कति याद गर्छु उन्लाई
के मलाई उती समय उनी सोचदैछिन
उन्को हर पाइलामा साथ हुन चाहान्छु
उनिलाई मेरी बनाउन चाहान्छु
जीवन सुन्दर छ थाहा छ
म उनी संगै जीउन चाहान्छु
म निस्ठुरी हैन मेरो बिचार खराब छैन
उन्को मनमा बस्ने मन हो
अरु केही नराम्रो प्रयास हैन
यस्तै यस्तै कुराहरु मनमा सोच्छु
अनी थाहा नपाई आर्को कोल्टो फेर्छु
चित्र केही फरक छैन
उनी नै उनी
म सक्दिन मेट्नु
म सक्दिन मेट्नु

सक्दिन तिमीलाई भुल्न ओह् बबे
सक्दिन



Credits
Writer(s): Bibas Giri, Viber Bi
Lyrics powered by www.musixmatch.com

Link