Jiwan Upahar (feat. Jonah Bal)

जीवन उपहारको रुपमा
चडाउन आएकी छु
तपाई कै दान जीवन मेरो
चडाउन आएकी छु
तपाई कै दान जीवन मेरो
चडाउन आएकी छु

अस्ताई सकेको मेरो
जीवनलाई फेरी उदाउन दिनुभो
अस्ताई सकेको मेरो
जीवनलाई फेरी उदाउन दिनुभो
मृत्युको अंगालोमा परेकी
मलाई छुटकारा तपाईले दिनुभो
मृत्युको अंगालोमा परेकी
मलाई छुटकारा तपाईले दिनुभो

कति महान तपाइको शव्दहरु
मृत्यु भित्र सुन्न सकें
कति महान तपाइको शव्दहरु
मृत्यु भित्र सुन्न सकें
कति ठुलो सौभाग्य मेरो येशू
तपाइलाई चिन्न सकें
कति ठुलो सौभाग्य मेरो येशू
तपाइलाई चिन्न सकें
जीवन उपहारको रुपमा
चडाउन आएकी छु
तपाई कै दान जीवन मेरो
चडाउन आएकी छु
तपाई कै दान जीवन मेरो
चडाउन आएकी छु
चडाउन आएकी छु
चडाउन आएकी छु



Credits
Writer(s): Jonah Bal
Lyrics powered by www.musixmatch.com

Link