Abc Ka Kura Choda

A, B, C का कुरा छोड, छोड, छोड, छोड
अङ्ग्रेजीले छुँदै छुन्न (अँ-अँ-अँ)
चाहे घटाऊ, चाहे जोड, जोड, जोड, जोड
गणितले पनि हुन्न (अँ-अँ-अँ)

A, B, C का कुरा छोड, छोड, छोड, छोड
अङ्ग्रेजीले छुँदै छुन्न (अँ-अँ-अँ)
चाहे घटाऊ, चाहे जोड, जोड, जोड, जोड
गणितले पनि हुन्न (अँ-अँ-अँ)

मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मात्र तिमी, मात्र तिमी
मात्र तिमी, मात्र तिमी
A, B, C का कुरा छोड, छोड, छोड

मनको रहर मनै भित्र छ, पिरतीको रूप विचित्र छ
मनको रहर मनै भित्र छ, पिरतीको रूप विचित्र छ
कसरी भनुँ?
कसरी भनुँ म हुँ प्यास, तिमी वृष्टि?

मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मात्र तिमी, मात्र तिमी
A, B, C का कुरा छोड, छोड, छोड, छोड

यो पल मिठो, यो क्षण प्यारो छ
माया बिना बाँच्नै गाह्रो छ
यो पल मिठो, यो क्षण प्यारो छ
माया बिना बाँच्नै गाह्रो छ
कसरी भनुँ?
कसरी भनुँ तिमी सास, म ढुकढुकी?

मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मात्र तिमी, मात्र तिमी

A, B, C का कुरा छोड, छोड, छोड, छोड
अङ्ग्रेजीले छुँदै छुन्न (अँ-अँ-अँ)
चाहे घटाऊ, चाहे जोड, जोड, जोड, जोड
गणितले पनि हुन्न (अँ-अँ-अँ)

मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मेरो चाहा, मेरो खुसी, जिन्दगीको रिमिझिमी
मात्र तिमी, मात्र तिमी



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link