Pahadi Pakhama (feat. Bhupen Sinchuri)

पहाडी पाखामा नेपाली भाकामा
छम-छम नाची दिन्छु
पहाडी पाखामा नेपाली भाकामा
छम-छम नाची दिन्छु
दुनियामा आए मुक्ति है ल्याए
दुनियामा आए मुक्ति है ल्याए
यो संदेश सबलाई सुनौछु
पहाडी पाखामा नेपाली भाकामा
पहाडी पाखामा नेपाली भाकामा हो हो हो

चम्किलो ताराले सन्देश दियो
चम्किलो ताराले सन्देश दियो
संसारमा प्रेमको जन्म है भयो
ताराको पछि-पछि जोतिसे लागे
ताराको पछि-पछि जोतिसे लागे
येशुलाई भेटि महिमा चडाए
येशुलाई भेटि महिमा चडाए
दुनियामा आए मुक्ति है ल्याए
दुनियामा आए मुक्ति है ल्याए
यो संदेश सबलाई सुनौछु
यो संदेश सबलाई सुनौछु

स्वोर्गलाई छोडेर धेर्तीमा आए
स्वोर्गलाई छोडेर धेर्तीमा आए
दाउदको सहरमा जन्म है लिए
येशुको जन्मले संसारलाई हाल्यो
येशुको जन्मले संसारलाई हाल्यो
सर जगतले महिमा गायो
सर जगतले महिमा गायो
दुनियामा आए मुक्ति है ल्याए
दुनियामा आए मुक्ति है ल्याए
यो संदेश सबलाई सुनौछु
यो संदेश सबलाई सुनौछु
पहाडी पाखामा नेपाली भाकामा
छम-छम नाची दिन्छु
पहाडी पाखामा नेपाली भाकामा
छम-छम नाची दिन्छु
दुनियामा आए मुक्ति है ल्याए
दुनियामा आए मुक्ति है ल्याए
यो संदेश सबलाई सुनौछु
यो संदेश सबलाई सुनौछु
यो संदेश सबलाई सुनौछु
यो संदेश सबलाई सुनौछु



Credits
Writer(s): Bhupen Sinchuri, Karma Gyalchen
Lyrics powered by www.musixmatch.com

Link