Nabijhaune Phool

नबिझाउने फुलहरु सबै सबै तिमिलाइ
बिझाउने काडाहरु सबै सबै मलाई
दुखको आँसु आउने जति सबै सबै मलाई
हर्षको आँसु सबै सबै मेरी मायालाइ
मायालुलाइ मायालुलाइ
मायालुलाइ मायालुलाइ

नभैदेउ टाढा मलाइ छोडी तिमी
तिमी बिना एक्लो हुन्छु म यहाँ
नभैदेउ टाढा मलाइ छोडी तिमी
तिमी बिना एक्लो हुन्छु म यहाँ
भुल भए माफी देउ मेरो माया बुझी
आएजती बाधा अड्चन म लिन्छु खुशी खुशी
म लिनेछु दुख खुशी खुशी
म लिनेछु दुख खुशी खुशी

हिड्नु छ धेरै जिन्दगिको यो बाटोमा
थकाइ लागे सिरानी भो यो छाती
हिड्नु छ धेरै जिन्दगिको यो बाटोमा
थकाइ लागे सिरानी भो यो छाती
मेरो खुशी जति सबै मेरी मायालाइ
मेरो आयु जति सबै मेरी मायालाइ
मायालुलाइ मायालुलाइ
मायालुलाइ मायालुलाइ



Credits
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link