Sanjha Parey Pachhi (From "Appa")

साँझ परे पछि नि, लै-लै
याद आउँछ तिम्रो धेरै
मनभित्रको गुप्त कोठामा

तिमी नै भन न, म के गरूँ तिमीबिना?
तिमी नै भन न, म के गरूँ तिमीबिना?
हा... तिमी नजिक आऊ न
हा... तिमी नजिक आऊ न

हा... आ-आ आ-आ आ-आ आ-आ
हा... आ-आ आ-आ आ-आ आ-आ

रङ्गीचङ्गी संसारमा तिमीलाई खोजी बस्छु
रात जति हुन्छ अझै तड्पिरहन्छु
मनको भावनालाई बुझाउँदै

रङ्गीचङ्गी संसारमा तिमीलाई खोजी बस्छु
रात जति हुन्छ अझै तड्पिरहन्छु
मनको भावनालाई बुझाउँदै

म कहाँ जाऊँ र, म कता जाऊँ र?
तिमी देखि टाढा मायालु
हा... तिमी नजिक आऊ न
हा... तिमी नजिक आऊ न
हा...

सुख दुःख संसारमा सबलाई एकै हुन्छ
तिमी टाढा हुँदा पिडा नै पिडा छ
मनको कुरा कसलाई सुनाऊँ?

म कहाँ जाऊँ र, म कता जाऊँ र?
तिमी देखि टाढा मायालु
हा... तिमी नजिक आऊ न
हा... तिमी नजिक आऊ न
हा...

साँझ परे पछि नि, लै-लै
याद आउँछ तिम्रो धेरै
मनभित्रको गुप्त कोठामा

तिमी नै भन न, म के गरूँ तिमीबिना?
तिमी नै भन न, म के गरूँ तिमीबिना?
हा... तिमी नजिक आऊ न (लै-लै, हो, लै-लै, हो, लै-लै, हो, लै-लै)

Credits
Writer(s): Anmol Gurung
Lyrics powered by www.musixmatch.com

Link